- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
काठमाडौं । महानायक राजेश हमाल शनिबार घरदैलोमा भोट माग्न उत्रिए। उनी एमाले उम्मेद्वारको पक्षमा मत माग्न आफ्नो निवास क्षेत्रका घरहरूमा निस्किएका हुन्।
नेकपा एमालेका काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का अध्यक्षका उम्मेदवार देवेन्द्र रिमाललाई मतदान गर्नका लागि हमालले आग्रह गरेका हुन्।
‘हो वहाँ आज (शनिबार) बिहान घरदैलोमा मत माग्दै हिड्नु भएको हो,’ हमालका सहयोगी रोशन हमालले डिसी नेपालसँग भने ‘पार्टीको लागि भन्दा पनि वहाँ यो वडाका अध्यक्ष उम्मेदवारको पक्षमा मत माग्न निस्कनु भएको हो।’
अध्यक्षका उम्मेद्वार देवेन्द्र रिमालले गरेका सामाजिक योगदानबाट प्रभावित भएर हमालले चुनावी अभियानमा सहयोग गर्न तयार भएको बताएका छन्।
हमालले डिसी नेपालसँग भने ‘पार्टीको लागि भन्दा पनि वहाँ यो वडाका अध्यक्ष उम्मेदवारको पक्षमा मत माग्न निस्कनु भएको हो।’
हमाल २६ नम्बर वडाको मतदाता हुन्। आफ्नो वडामा भएको घरदैलो कार्यक्रममा हमाल एमाले उम्मेदवार रिमालसहित कार्यकर्तासँग मत माग्न घरघरमा हिडेका थिए।
सूर्य चिन्ह अंकित झण्डासहितको घरदैलो टोलीमा महानायक हमाल पनि सहभागी भएपछि उनी एमाले पक्षका रहेको भन्दै चर्चा सुरू भएको छ।
‘एमाले पार्टीका लागि भनेर मत माग्न हिडेको हैन,’ हमालले प्रष्टिकरण दए ‘राम्रो उम्मेद्वारका लागि मत मागेको हो।’
साभार :- डिसी नेपाल

Comments
Post a Comment